एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले आज भारत ‘ए’ सँग खेल्दै
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दैछ । श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ। नेपालको रोहित पौडेल...