‘भाष्कर’ले विद्यार्थीसँग मनाए जन्मदिन
काठमाडौँ । सामुदायिक रेडियो अमरगढी एफएममा कार्यरत सञ्चारकर्मी भान बहादुर विक (भाष्कर) ले विद्यार्थीसँग जन्मदिन मनाएका छन् । आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई ट्रयाकसुट हस्तान्तरण गरेर जन्मदिन मनाएका हुन् । जन्मदिनको...