भाटभटेनी लुटपाट प्रकरण: सत्तारुढ दलका छोरा संलग्न रहेको आरोप प्रति काँग्रेसको आपत्ति
काठमाडौँ । गत चैत १५ गते काठमाडौँको कोटेश्वरस्थित भाटभटेनीको लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको आरोपप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । गत चैत १५ गते राजतन्त्र पक्षधरहरूले तीनकुनेमा...