प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटघाट
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबिच शिष्टाचार भेटघाट भएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा सोमबार सिग्देल र कर्टेभलबीच...