संरचना भत्काउँदा लागेको खर्च घरधनीलाई नै भराउने महानगरको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्सा पासबिना बनाइएका अनधिकृत संरचनाहरू भत्काउँदा भएको खर्चको भरपाई महानगरले सम्बन्धित घरधनीलाई नै गराउने भएको छ। काठमाडौँका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार डोजर...