नेपालमा लगानीका लागि राष्ट्रपतिको आग्रह
भारत । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो वर्षमा नेपालले राजनीतिक तथा सामाजिक परिवर्तन सम्पन्न गरेकाले अब नेपालको लक्ष्य आर्थिक रुपान्तरणतर्फ केन्द्रित रहेको बताएकी छिन् । भारत उद्योग परिसङ्घले नयाँ दिल्लीमा मंगलवार...