भरतमोहन अधिकारी प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिकलाई मोबाइल वितरण
काठमाडौँ । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैँले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रुपमा सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ । प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० ज्येष्ठ नागरिकका लागि...