रुपन्देही प्रशासनको सेवा प्रवाहमा उल्लेख्य सुधार, टाइम कार्ड र डेडिकेटेड कक्षको व्यवस्था
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सेवा प्रवाहमा उल्लेख्य सुधार गरेको छ । कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी, जनमुखी र गुनासोरहित बनाउन टाइम कार्ड लागू गर्नुका साथै डेडिकेटेड कक्षको व्यवस्था...