दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचारप्रसार
काठमाडौँ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन...