भद्रकुमारी घले सदन नभत्काउन अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका-१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर...