घले सेवा सदनमा काठमाडौँ महानगरको डोजर
काठमाडौँ । काठमाडौँ महानगरले अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर लगाएकाे छ। महानगरले बुधबार अपरान्ह सार्वजनिक जग्गा अतिक्रमण गरी सेवा सदन सञ्चालन गरेकाे भन्दै डोजर लगाएकाे हाे।...