जापानको सहयोगमा ‘भट्टेडाँडा सडकमा हरियाली अभियान’
धुलिखेल । काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित वडा नं ८ स्थित भट्टेडाँडा (पर्यटकीय पदमार्ग)मा नगरपालिका र जापानस्थित सरोमा सिटीको साझेदारीमा ‘हरियाली अभियान’ अनुरुप बिरुवा रोप्न थालिएको छ । धुलिखेल नगरपालिका उपप्रमुख...