‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएका छन्। भाजपा नेता कोश्यारीले ‘प्रचण्ड’लाई खुमलटार पुगेर भेटेका हुन्। दुई नेताबीचको आज...