राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको भक्तपुरका सम्पदाको अवलोकन
भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गरेकी छन् । गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन मंगलवार राष्ट्रपति भण्डारीले भूकम्पले भत्काएका सम्पदा...