ब्लड क्यान्सर पिडित मीना भन्छिन् : अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’
घोडाघोडी । कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उनी स्वास्थ्यमा सुधार नभएपछि घरमै थला परेकी छन्...