आज नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको मुद्दाको पेशी
काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको पेशी आज मङ्गलवारका लागि तोकिएको छ। न्यायधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको...