दृष्टिविहीनहरूको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालत संविधान ब्रेललिपिमा प्रकाशन गरी दृष्टिविहीन नागरिकलाई निःशुल्क वितरण गर्नुपर्ने मागसहित दायर गरेको रिटमा कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको छ । गत मंगलबार परेको रिटको सुनवाइ गर्दै...