सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रू’, यस्तो प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्ण पाठसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत...