बेलायतले अझै पनि ब्रेक्जिट सम्झौता संशोधनको योजना अघि सार्न सक्छ : इयू
ब्रसेल्स । बेलायतले ब्रेक्जिट सहमतिलाई संशोधनका लागि ठोस प्रस्ताब नल्याएकाले सम्झौताबिहीन अवस्थामा बेलायतको यूरोपेली संघ (इयू) बहिर्गमनको सम्भावना बढेको इयूले मङ्गलबार बताएको छ । यूरोपेली आयोगकी प्रवक्ताले भने, ‘बेलायतसँग बहिर्गमनका...