ब्रह्माण्डका सबैभन्दा चम्किला वस्तुहरू
सामान्यतया: ब्रह्माण्डमा ग्यालेक्सी एउटा टापु जस्तै हुन्छ, जसमा खरबौँ ताराहरू बसोबास गर्दछन् । यसको केन्द्रमा सूर्यभन्दा करोडौँ गुणा विशाल पिण्ड भएका सुपरम्यासिभ ब्ल्याक होल अवस्थित हुन्छ। जसको गुरुत्वाकर्षण शक्ति वरिपरि ती...