उत्तर कोरियाद्वारा छोटो दुरीका दुई ब्यालिस्टिक मिसाइल प्रहार
उत्तर कोरिया । उत्तर कोरियाले दुई वटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले भनेको छ । उत्तरले एक वर्षदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरिरहेको छ । गत महिना...