राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले ‘ब्याटिङ क्लिनिक’ चलाउने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटरहरुको क्षमता वृद्धिका लागि ब्याटिङ क्लिनिक सञ्चालन गर्ने भएको छ । राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले २० जना युवा ब्याटरहरुलाई ९...