निक्षेपको ब्याजदर वृद्धिको निर्णय अनपेक्षित: परिसङ्घ
काठमाडौँ । अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिइरहेका समयमा बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको ब्याजदर वृद्धिको निर्णय आउनु अनपेक्षित रहेको भन्दै नेपाल उद्योग परिसङ्घले आपत्ति जनाएको छ । परिसङ्घले हिजो एक...