वैज्ञानिकहरूले पत्ता लगाए प्लास्टिक खाने ब्याक्टेरिया
काठमाडौँ । वैज्ञानिकहरूले आफैँ नष्ट हुने प्लास्टिकको विकास गरेका छन् । यसले प्रदूषण न्यूनीकरण गर्न सहयोग गर्ने वैज्ञानिकको भनाइ छ । पोलीयुरेथेन अर्थात् प्लास्टिकको सर्वत्र प्रयोग हुने गरेको छ ।...