जथाभाबी फालिएका सिसाजन्य बोतल व्यवस्थापन गर्न आग्रह
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभाबी छरिएका वा फालिएका सिसाजन्य बोतल ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीलाई अल्टिमेटम दिएको छ । व्यवसायका नाममा बाहिरी जिल्लाबाट आयात हुने पेयपदार्थका बोतल...