जनप्रतिनिधिको बैठक भत्ताले विद्यालयमा अक्षयकोष
तनहुँ । ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरूले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका...