अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयमा समस्या समाधानको काम भइरहेको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका छन्। बैंक अफ काठमान्डु र ग्लोबल आइएमई बैंकबिच...