सामाजिक सञ्जालको दुरुपयोगले बैंकीङ प्रणालीमा असर पुर्यायो : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैंकीङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरूमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् । आज सङ्घीय संसद्...