नेपाल बैंक र प्रहरीको कल्याण महाशाखाबीच बैंकिङ कारोबारसम्बन्धी सम्झौता
काठमाडौँ । नेपाल बैंक लिमिटेड र नेपाल प्रहरीको कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय,...