बेल्जियम जेलमा १३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण, आफन्तद्वारा प्रदर्शन
ब्रसेल्स । बेल्यिजयमको नामुर कारागारमा एक सय ३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ । सरकारले थुनामा रहेका कैँदीलाई सङ्क्रमणबाट...