बिआरआईअन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला आएको छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरू कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै...