बेलायतवासी नेपाली प्रदेशमा लगानी गर्न इच्छुक : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । आफ्नो १० दिने बेलायत भ्रमण सम्पन्न गरी स्वदेश फर्केका मुख्यमन्त्री गुरुङले आज...