परराष्ट्रमन्त्री डा खड्का बेलग्रेड प्रस्थान
काठमाडौँ । असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र...