एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई १० लाख दिने तयारी
काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप अरू दश लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ मार्फत तोकिएको...