बेनीघाट-आरुघाट सडक : तान्द्राङ खोलामा बेलिब्रिज निर्माण
गोरखा । गोरखाको बेनिघाट-आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ । भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४...