बेंसीसहर-चामे सडक सात किलोमिटर कालोपत्र
लमजुङ । बेंसीसहर-चामे सडक सात किलोमिटर कालोपत्र गरिएको छ । लमजुङ-मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भएको हो । डुम्रे बेंसीसहर-चामे सडक योजना कार्यालयका...