प्रधानसेनापतिद्धारा ‘नेपाली सेना सम्बन्धी’ बृहत प्रदर्शनी ( २०७५) को समुद्घाटन
काठमाडौं । महाशिवरात्री तथा सेना दिवस २०७५’को उपलक्ष्यमा नेपाली सेनाले जंगी अड्डा परिसरमा आयोजना गरेको नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित ‘नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी २०७५’को बुधबार प्रधानसेनापति पूर्णचन्द्र...