नेपाली सेनाको ‘बृहत् एकीकरण मार्ग कार्यक्रम’को उद्घाटन
काठमाडौँ । नेपाली सेनाले ‘बृहत् एकीकरण मार्ग कार्यक्रम–२०७६’को सुरुवात गरेको छ। बिहीबार जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले यो कार्यक्रमको उद्घाटन गरेका हुन्। सेनाले यो कार्यक्रम इतिहास र...