डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्चमा रिट
काठमाडौँ । काठमाडौँ-१ का स्वतन्त्र उम्मेदवार देव शर्माले निर्वाचन आयोगले आफूलाई डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन्। २६ असोजमा आयोगले डोजर चुनाव चिह्न दिएको...