सकियो ‘द वल्र्ड ह्यपियस्ट म्यान’ को छायाङ्कन
काठमाडौँ । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड फिल्म ‘भूठान (द वल्र्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पुरा भएको छ । फिल्मको कथावस्तु भुटानदेखि भारत,नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका...