एउटै चार्टर उडानबाट नेपाल भ्रमणमा आए १८० भियतनामी पर्यटक
काठमाडौँ । भियतनामबाट एक साथ १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् । रुप्से होलिडेजका अनुसार उनीहरू चार्टर फ्लाइटमार्फत नेपाल भ्रमणमा आएका हुन् । यो सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी...