सुनसरीको बुढी खोलाको बाढीले सतर्कताको तह पार गर्यो, सतर्क रहन अनुरोध
काठमाडौँ । सुनसरीको बुढी खोलाको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी अझै बढ्दो क्रममा रहेकाले आज साझँसम्म सतर्कता अपनाउन...