८१ दिन सम्म बेपत्ता पत्रकार खड्काको पुनः खोजी कार्य
डोटी । बाजुराको प्रसिद्ध धार्मिकस्थल बुढीनन्दाबाट जनैपूर्णिमा मेला हेरी फर्किने क्रममा बेपत्ता भएका डोटीका पत्रकार तेजबहादुर खड्का ‘तेजु’ ८१ दिन हुँदा समेत भेटिएका छैनन् । बाजुराको बुढीनन्दा धार्मिक स्थलबाट दर्शन...