बुढीगङ्गा अपडेट : मतगणना भएका चार वडामा जित्दा प्रमुखमा एमाले दोब्बर मतले अघि
काठमाडौँ । बाजुराको बुढीगङ्गामा मतगणना भइरहेको छ । चार वटा वडा जितेको एमाले मेयर र उपमेयर दुवैमा अगाडि छ । नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,४४३ मत पाएका छन्...