बुटवल-बर्दघाट विद्युत् प्रसारण लाइन आजदेखि ४ घण्टा बन्द हुने
बुटवल । बुटवल-बर्दघाट १३२ केभी डबल प्रसारण लाइनमा बिहीबार (आज) देखि दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नवलपरासी पश्चिम सुनवल नगरपालिका बडेरास्थित न्यू बुटवल सबस्टेशन नजिकै प्राधिकरणको...