कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भयो बुटक्याम्प
काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘बिजनेस इन्क्युबेसन बुटक्याम्प २०२५’ सुरु भएको छ । चार दिनसम्म चल्ने बुटक्याम्पको विश्वविद्यालय...