बीपी प्रतिष्ठानका उपकुलपतिको विरोधमा शिक्षक र कर्मचारी आन्दोलित
काठमाडौँ । धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई हटाउनुपर्ने माग गर्दै शिक्षक र कर्मचारीले भद्र अवज्ञा आन्दोलन सुरु गरेका छन्। उच्च अदालत, विराटनगरले बढुवा प्रक्रिया रोक्न...