बीपी कोइराला प्रतिष्ठानमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु
विराटनगर । कोरोना भाइरस संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप पाँच जनाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशीष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला र...