बीएण्डसीलाई सम्बन्धन दिने शिक्षामन्त्रीको प्रस्ताव आपत्तिजनक : काँग्रेस
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपल श्रेष्ठले झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई एमबीबीएस सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालयलाई दबाब दिएकोप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेसको शिक्षा विभागका...