क्यानडाका अर्थमन्त्री मोर्नीद्वारा राजीनामा
टोरन्टो । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै...